उत्पत्ति १:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन ३७:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद यसैया ४५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ साँचो परमेश्वर यहोवा जसले आकाश रच्नुभयो,+जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+उहाँ यसो भन्नुहुन्छ:“म यहोवा हुँ, मबाहेक अरू कोही छैन। प्रेषित १७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+
१८ साँचो परमेश्वर यहोवा जसले आकाश रच्नुभयो,+जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+उहाँ यसो भन्नुहुन्छ:“म यहोवा हुँ, मबाहेक अरू कोही छैन।
२६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+