यसैया ४८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+ युहन्ना ६:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ भविष्यवक्ताहरूको लेखोटमा लेखिएको छ, ‘तिनीहरू सबैले यहोवाबाट* शिक्षा पाउनेछन्।’+ जसले बुबाको कुरा सुन्छ र उहाँबाट सिक्छ, ऊ मकहाँ आउँछ। याकुब १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद
१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+
४५ भविष्यवक्ताहरूको लेखोटमा लेखिएको छ, ‘तिनीहरू सबैले यहोवाबाट* शिक्षा पाउनेछन्।’+ जसले बुबाको कुरा सुन्छ र उहाँबाट सिक्छ, ऊ मकहाँ आउँछ।