-
भजन १०६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ उहाँले लाल समुद्रलाई हप्काउनुभयो र त्यो सुकिहाल्यो;
उहाँले तिनीहरूलाई मरुभूमिको सुक्खा जमिनबाट जस्तैगरि समुद्रको गहिराइबाट लैजानुभयो।+
-
-
भजन ११४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११४ जब इस्राएल मिश्रबाट निस्कियो,+
जब याकुबको घराना विदेशी भाषा बोल्ने मानिसहरूको बीचबाट निस्कियो,
-