-
भजन ११९:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ शासकहरू एक ठाउँमा भेला भएर मविरुद्ध बोल्दा समेत
तपाईँको यो सेवक तपाईँका नीतिनियममा डुबिरहन्छ।*
-
-
भजन ११९:७१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७१ दुःख भोग्नु मेरो लागि असल साबित भएको छ+
किनकि मैले तपाईँका नीतिनियम सिक्न पाएँ।
-