प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २६:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यो देखेर अबिसैले दाउदलाई भने: “हेर्नुहोस्‌, आज परमेश्‍वरले तपाईँको शत्रुलाई तपाईँको हातमा सुम्पिदिनुभएको छ।+ अब कृपया मलाई आदेश दिनुहोस्‌, म साउललाई भाला हानेर एकै चोटिमा भुईँमा उनिदिन्छु, फेरि हान्‍नै पर्दैन।” ९ तर दाउदले अबिसैलाई भने: “उहाँलाई केही नगर। यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध+ हात उठाउने कुनचाहिँ मानिस निर्दोष रहन सक्ला र?”+

  • २ इतिहास २९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्‌।+ २ हिजकियाहले आफ्ना पुर्खा दाउदले जस्तै+ यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने