भजन १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन १९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो। हितोपदेश ३:१३-१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।१४ चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो;सुन पाउनुभन्दा बुद्धि पाउनु उत्तम हो।+ १५ बुद्धि मुगाभन्दा* बहुमूल्य हुन्छ;यसलाई तिमीले चाहेको कुनै पनि थोकसित तुलना गर्न सकिँदैन।
१० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो।
१३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।१४ चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो;सुन पाउनुभन्दा बुद्धि पाउनु उत्तम हो।+ १५ बुद्धि मुगाभन्दा* बहुमूल्य हुन्छ;यसलाई तिमीले चाहेको कुनै पनि थोकसित तुलना गर्न सकिँदैन।