भजन १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन १९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो। हितोपदेश २४:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे मेरो छोरा, मह खाऊ किनभने त्यसले तिमीलाई फाइदा गर्छ; चाकाबाट तपतप चुहेको मह गुलियो हुन्छ। १४ त्यसैगरि यो कुरा बुझिराख, बुद्धिले तिम्रो भलाइ गर्छ।+ बुद्धि भेट्टायौ भने तिम्रो भविष्य उज्ज्वल हुनेछ अनि तिम्रो आशा टुट्नेछैन।+
१० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो।
१३ हे मेरो छोरा, मह खाऊ किनभने त्यसले तिमीलाई फाइदा गर्छ; चाकाबाट तपतप चुहेको मह गुलियो हुन्छ। १४ त्यसैगरि यो कुरा बुझिराख, बुद्धिले तिम्रो भलाइ गर्छ।+ बुद्धि भेट्टायौ भने तिम्रो भविष्य उज्ज्वल हुनेछ अनि तिम्रो आशा टुट्नेछैन।+