प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा परमेश्‍वर हरेक मानिसलाई उसको धार्मिकता* र वफादारीको इनाम दिनुहुन्छ।+ आज यहोवा परमेश्‍वरले तपाईँलाई मेरो हातमा सुम्पिदिनुभएको थियो तर मैले यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध हात उठाउन चाहिनँ।+

  • १ राजा ८:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस्‌ र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्‌। जो दुष्ट हो, उसलाई दोषी ठहराउनुहोस्‌ र उसको पापको दोष उसकै थाप्लोमा परोस्‌। अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस्‌ र उसको धार्मिकताअनुसार उसलाई इनाम दिनुहोस्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने