-
भजन ११९:१२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२९ तपाईँका सम्झौटाहरू अतुलनीय छन्।
त्यसैले म ती पालन गर्छु।
-
-
यर्मिया १५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ मैले तपाईँको वचन पाएँ र त्यो खाएँ।+
त्यो खाएर म रमाएँ र मेरो हृदय अति प्रसन्न भयो।
किनकि हे सेनाहरूका परमेश्वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।
-