प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ

      अनि हामी उहाँको खर्कका बगाल हौँ,

      उहाँले ख्याल राख्नुहुने मानिसहरू।+

      यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने+

  • लुका १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन्‌ र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+

  • १ पत्रुस २:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ+ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने