भजन ५०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ दुःखको बेला मलाई पुकार।+म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ।”+ योना २:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तब योनाले माछाको पेटबाट आफ्ना परमेश्वर यहोवालाई प्रार्थना गरे।+ २ तिनले यसो भने: “सङ्कष्टमा पर्दा मैले यहोवालाई पुकारेँ र उहाँले मलाई जवाफ दिनुभयो।+ चिहानको* गहिराइबाट* मैले पुकारेँ+ अनि तपाईँले मेरो स्वर सुन्नुभयो।
२ तब योनाले माछाको पेटबाट आफ्ना परमेश्वर यहोवालाई प्रार्थना गरे।+ २ तिनले यसो भने: “सङ्कष्टमा पर्दा मैले यहोवालाई पुकारेँ र उहाँले मलाई जवाफ दिनुभयो।+ चिहानको* गहिराइबाट* मैले पुकारेँ+ अनि तपाईँले मेरो स्वर सुन्नुभयो।