-
यसैया ३१:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ सेनाहरूका यहोवा वेगसित हानिएर आउने पन्छीझैँ आउनुहुनेछ र यरुसलेमलाई जोगाउनुहुनेछ।+
उहाँले त्यसको रक्षा गर्नुहुनेछ र त्यसलाई बचाउनुहुनेछ।
त्यसको पक्षमा लडेर उहाँले त्यसको उद्धार गर्नुहुनेछ।”
-