-
भजन ३८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मेरा गल्तीहरू मेरो शिरभन्दा माथि चुलिएका छन्;+
ती मेरो लागि गह्रौँ भारीजस्तै भएका छन्, म ती बोक्नै सक्दिनँ।
-
-
दानिएल ९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ हे मेरा परमेश्वर, सुन्नुहोस्! आँखा उघार्नुहोस् र हाम्रो दयनीय अवस्था हेर्नुहोस्, तपाईँको नामले चिनिएको सहरलाई हेर्नुहोस्। हामीले असल काम गरेकोले होइन बरु तपाईँ अत्यन्तै कृपालु परमेश्वर हुनुभएकोले हामीले तपाईँलाई पुकारेका हौँ।+
-