प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ११:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ मैले आफ्नो नाम जोड्‌न यरुसलेम सहरलाई रोजेको छु। त्यसैले उसको छोरालाई चाहिँ म एउटा कुल दिनेछु किनकि यरुसलेममा मेरो सेवक दाउदको दियो मेरो नजरको सामने सधैँ बलिरहोस्‌* भन्‍ने म चाहन्छु।+

  • १ राजा १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तैपनि दाउदका+ परमेश्‍वर यहोवाले दाउदको खातिर अबियामको छोरालाई तिनीपछि राजा बनाउनुभयो र यरुसलेमलाई रहिरहन दिनुभयो।+ यसरी उहाँले यरुसलेममा तिनको दियो बलिरहन दिनुभयो।*

  • २ इतिहास २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर दाउदसित गरेको करारको खातिर+ यहोवा परमेश्‍वरले दाउदको घरानाको विनाश गर्न चाहनुभएन। किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने