-
उत्पत्ति १३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब अब्रामले लुतलाई+ भने: “हेर बाबु, हामी त नातेदार हौँ! तिमी र मबीच अनि तिम्रा गोठालाहरू र मेरा गोठालाहरूबीच झगडा हुनु राम्रो होइन।
-
-
हिब्रू १३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिमीहरूको भ्रातृप्रेम कायम रहोस्।+
-