भजन २९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ,+यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।+ यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+ यसैया ४१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+