-
भजन ६३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ म तपाईँसँग टाँसिरहन्छु
अनि तपाईँको दाहिने हातले मलाई च्याप्प समातिराख्छ।+
-
-
भजन ७३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तर अब म सधैँ तपाईँकै साथमा रहन्छु;
तपाईँले मेरो दाहिने हात समात्नुभएको छ।+
-
-
यसैया ४१:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ किनकि म यहोवा तिम्रा परमेश्वरले तिम्रो दाहिने हात समातेको छु।
म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’+
-