-
भजन ६४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ दुष्ट मानिसहरूको षड्यन्त्रबाट मलाई जोगाउनुहोस्,+
कुकर्मीहरूको भीडबाट मलाई जोगाउनुहोस्।
-
-
भजन ६४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ खराब काम गर्न तिनीहरू नयाँ-नयाँ तरिका सोच्छन्;
धूर्त चाल चल्न तिनीहरू गुप्तमा योजनाहरू बुन्छन्;+
तिनीहरूको मनको विचार बुझ्नै सकिँदैन।
-