-
भजन ७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ उसले ल्याएको विपत्ति उसकै शिरमा पर्नेछ;+
उसले गरेको अत्याचार उसकै थाप्लोमा पर्नेछ।
-
-
हितोपदेश १२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ दुष्ट मानिस आफ्नै छली बोलीको पासोमा पर्छ+
तर धर्मी मानिस सङ्कटबाट बच्छ।
-