-
भजन २७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ सेनाले मविरुद्ध छाउनी लगाए पनि
मेरो मुटु काँप्नेछैन।+
मविरुद्ध लडाइँ मच्चिए तापनि
म निश्चिन्त रहनेछु।
-
-
रोमी ८:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+
-