-
भजन ९४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ जब मैले भनेँ: “मेरो खुट्टा चिप्लन थाल्यो,”
तब हे यहोवा, तपाईँको अटल प्रेमले मलाई थामिरह्यो।+