-
भजन ३४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ म हरसमय यहोवाको प्रशंसा गर्नेछु;
मेरो ओठले निरन्तर उहाँको प्रशंसा गर्नेछ।
-
-
भजन ५१:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हे यहोवा, मेरो मुख खोलिदिनुहोस्
ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+
-