-
भजन २:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले हे राजाहरू हो, बुद्धिमान् होओ;
पृथ्वीका न्यायाधीशहरू हो, होसियार होओ।*
११ यहोवाको डर मान्दै उहाँको सेवा गर,
खुसी मान्दै उहाँको श्रद्धा गर।
-