-
गन्ती ६:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ यहोवा परमेश्वरले आफ्नो मुहार तिमीहरूतर्फ फर्काऊन् र तिमीहरूलाई शान्ति देऊन्।”’+
-
-
भजन ८०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हे सेनाहरूका परमेश्वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्;
तपाईँको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाउनुहोस्।+
-
-
हितोपदेश १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ,
राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+
-