प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि म ठूलो समुदायको बीचमा तपाईँलाई धन्यवाद चढाउनेछु;+

      मानिसहरूको भीडसामु तपाईँको प्रशंसा गर्नेछु।

  • भजन ४०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तपाईँका असल कामहरू म आफ्नो मनमा दबाएर राख्दिनँ।

      तपाईँको वफादारी र तपाईँले गर्नुहुने उद्धारको म घोषणा गर्छु।

      ठूलो समुदायमा म तपाईँको अटल प्रेम र तपाईँको सत्यता लुकाउँदिनँ।”+

  • भजन १११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १११ याहको प्रशंसा गर!*+

      א [आलेफ]

      समुदायमा र सोझा मानिसहरूको समूहमा

      ב [बेथ]

      म सारा हृदयले यहोवाको प्रशंसा गर्नेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने