-
भजन ३४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मान
किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन।+
-
-
फिलिप्पी ४:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यसको बदलामा मेरा परमेश्वरले आफ्नो प्रशस्त धनसम्पत्तिद्वारा तिमीहरूको सबै खाँचो ख्रिष्ट येसुमार्फत प्रशस्तगरि पूरा गरिदिनुहुनेछ।+
-