प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३४:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म तिनीहरूलाई जातिजातिको बीचबाट र ठाउँठाउँबाट जम्मा गरेर तिनीहरूको भूमिमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाडहरूमा,+ बस्तीहरूमा र खोलाछेउमा चराउनेछु। १४ म तिनीहरूलाई हरियो चरनमा लगेर चराउनेछु। इस्राएलका अग्ला पहाडहरूमा तिनीहरू चर्नेछन्‌।+ तिनीहरू प्रशस्त घाँस भएको ठाउँमा पल्टनेछन्‌+ र तिनीहरूले इस्राएलका पहाडहरूमा भएका हरिया-हरिया घाँस खानेछन्‌।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने