-
भजन २५:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
ה [हे]
५ तपाईँको सही मार्गमा मलाई हिँडाउनुहोस् र मलाई सिकाउनुहोस्+
किनकि तपाईँ मेरो उद्धार गर्नुहुने परमेश्वर हुनुहुन्छ।
ו [वाव]
हरसमय म तपाईँमा नै आशा राख्छु।
-
भजन २७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे यहोवा, तपाईँको मार्गमा हिँड्न मलाई सिकाउनुहोस्।+
मेरा शत्रुहरूबाट जोगाउन मलाई सोझाहरूको मार्गमा डोऱ्याउनुहोस्।
-
-
-