-
भजन १४३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४३ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्;+
मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्।
मलाई जवाफ दिनुहोस् किनकि तपाईँ वफादार र न्यायी हुनुहुन्छ।
-