-
भजन ६४:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ दुष्ट मानिसहरूको षड्यन्त्रबाट मलाई जोगाउनुहोस्,+
कुकर्मीहरूको भीडबाट मलाई जोगाउनुहोस्।
३ तिनीहरू आफ्नो जिब्रो तरबारजस्तै धारिलो बनाउँछन्;
काँड ताकेझैँ तिनीहरू क्रूर शब्दहरूले ताक्छन्
-