-
भजन ६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनुग्रहको लागि मैले पुकार्दा यहोवाले सुन्नुहुनेछ;+
यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुहुनेछ।
-
-
हितोपदेश १५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहोवा दुष्टदेखि टाढै रहनुहुन्छ
तर उहाँ धर्मी मानिसको प्रार्थना सुन्नुहुन्छ।+
-
-
हिब्रू ५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।
-