यहोसु ११:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तब यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “तिनीहरूसँग नडराऊ+ किनभने भोलि यसै बेला तिनीहरू सबैलाई म इस्राएलीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई मार्नेछौ। तिनीहरूका घोडाहरूको ढोडनसो* काटिदिनू+ अनि तिनीहरूका रथहरू जलाइदिनू।”
६ तब यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “तिनीहरूसँग नडराऊ+ किनभने भोलि यसै बेला तिनीहरू सबैलाई म इस्राएलीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई मार्नेछौ। तिनीहरूका घोडाहरूको ढोडनसो* काटिदिनू+ अनि तिनीहरूका रथहरू जलाइदिनू।”