भजन ३०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मेरो मृत्यु हुँदा,* म खाडलमा जाँदा के फाइदा हुन्छ र?+माटोले तपाईँको प्रशंसा गर्छ र?+ तपाईँको वफादारीको बखान गर्छ र?+ भजन ११५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+ उपदेशक ९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद उपदेशक ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद
९ मेरो मृत्यु हुँदा,* म खाडलमा जाँदा के फाइदा हुन्छ र?+माटोले तपाईँको प्रशंसा गर्छ र?+ तपाईँको वफादारीको बखान गर्छ र?+
१७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+