-
प्रस्थान १४:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तब इस्राएलीहरूको अघिअघि गइरहेका साँचो परमेश्वरको स्वर्गदूत+ तिनीहरूको पछिल्तिर गए। अनि तिनीहरूको अघिअघि गइरहेको बादलको खामो पनि तिनीहरूको पछिल्तिर गयो।+ २० त्यो खामो मिश्री र इस्राएलीहरूको बीचमा अडियो।+ त्यस खामोले एकापट्टि अँध्यारो अनि अर्कोपट्टि चाहिँ रातभरि उज्यालो पारिरह्यो।+ त्यसैले मिश्रीहरू पूरै रात इस्राएलीहरूको नजिक जान सकेनन्।
-
-
यसैया ३७:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तब यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे। जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+
-