प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।

      म कोसँग डराउनु र?+

      यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+

      म कोदेखि त्रसित हुनु र?

  • भजन ४३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्‌।+

      तिनैले मलाई डोऱ्‍याऊन्‌;+

      तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्‍याऊन्‌।+

  • याकुब १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात्‌ आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्‍न।+

  • १ पत्रुस २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिमीहरू त “चुनिएको जाति, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने