भजन ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि दिनरात तपाईँको हातको* भार ममाथि रह्यो।+गर्मी यामको प्रचण्ड तापले पानी सुकेझैँ मेरो बल सुकेको छ। (सेला)
४ किनकि दिनरात तपाईँको हातको* भार ममाथि रह्यो।+गर्मी यामको प्रचण्ड तापले पानी सुकेझैँ मेरो बल सुकेको छ। (सेला)