भजन ३९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला) भजन १०२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मेरा दिनहरू ढल्किँदै गएको* छायाजस्तै छन्+र म ओइलाउँदै गरेको घाँसजस्तै भएको छु।+
५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)