-
भजन ५५:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ मलाई धम्की दिने मानिस मेरो शत्रु होइन,+
ऊ मेरो शत्रु भए त म उसको सामना गर्ने थिएँ।
मेरो विरुद्धमा उठ्ने मानिस मेरो दुस्मन होइन,
ऊ मेरो दुस्मन भए त म ऊदेखि लुक्ने थिएँ।
-