-
मर्कुस १४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ टेबुलमा खाइरहेको बेला येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+
-
-
युहन्ना १३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ येसुले जवाफ दिनुभयो: “रोटीको टुक्रा चोपेर म जसलाई दिन्छु, उसैले।”+ त्यसपछि उहाँले रोटीको टुक्रा चोपेर सिमोन इस्करियोतको छोरा यहुदालाई दिनुभयो।
-