प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी, विदेशी, अनाथ र विधवासँगै यस चाडको बेला खुसीयाली मनाउनू।+

  • व्यवस्था १६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्‌: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्‍वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्‌।

  • २ इतिहास ३०:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसपछि पूरै समुदायले अझै सात दिन चाड मनाउने निर्णय गऱ्‍यो। त्यसैले तिनीहरूले आनन्दित हुँदै थप सात दिन चाड मनाए।+ २४ अनि यहुदाका राजा हिजकियाहले पूरै समुदायको लागि १ हजार बहर र ७ हजार भेडा दान गरे। भारदारहरूले पनि समुदायको लागि १ हजार बहर र १० हजार भेडा दान गरे।+ अनि थुप्रै पुजारीले आफैलाई पवित्र पारे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने