प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्‍न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्‍न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्‍न होला र?”+

  • भजन ९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तपाईँले मेरो पक्षमा निसाफ गरिदिनुभएको छ र मेरो रक्षा गर्नुभएको छ;

      तपाईँ सिंहासनमा विराजमान हुनुहुन्छ र सही न्याय गर्नुहुन्छ।+

  • भजन ९८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवासामु कराऊन्‌ किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*

      उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+

      पक्षपात नगरी मानिसहरूको इन्साफ गर्नुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने