-
भजन १३९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३९ हे यहोवा, तपाईँले मलाई राम्ररी जाँच्नुभएको छ र मलाई चिन्नुभएको छ।+
-
उपदेशक १२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+
-
-
-