-
यहोसु १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ म तिमीलाई फेरि भन्छु, साहसी र बलियो होऊ! नडराऊ र नआत्तिऊ किनभने तिमी जहाँ गए पनि यहोवा तिम्रा परमेश्वर तिमीसँग हुनुहुनेछ।”+
-
-
यर्मिया १:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तिनीहरूले अवश्य तिमीसित युद्ध गर्नेछन्
तर तिनीहरूले तिमीलाई हराउनेछैनन्
किनकि ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु,’+ यहोवा घोषणा गर्नुहुन्छ।”
-
-
रोमी ८:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+
-