यर्मिया १०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्नु उचित छ; जातिजातिका बुद्धिमान् मानिसहरूमध्ये अनि यी सारा राज्यभरि तपाईँजस्तो अरू कोही छैन।+ जकरिया १४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि यहोवा परमेश्वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+
७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्नु उचित छ; जातिजातिका बुद्धिमान् मानिसहरूमध्ये अनि यी सारा राज्यभरि तपाईँजस्तो अरू कोही छैन।+
९ अनि यहोवा परमेश्वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+