-
भजन २६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ किनकि तपाईँको अटल प्रेम सदा मेरो सामुन्ने छ
र म तपाईँको सत्यको मार्गमा हिँडेको छु।+
-
-
भजन ४०:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तपाईँका असल कामहरू म आफ्नो मनमा दबाएर राख्दिनँ।
तपाईँको वफादारी र तपाईँले गर्नुहुने उद्धारको म घोषणा गर्छु।
ठूलो समुदायमा म तपाईँको अटल प्रेम र तपाईँको सत्यता लुकाउँदिनँ।”+
-