प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हे परमेश्‍वर, तपाईँ ती मानिसहरूका उद्धारक हुनुहुन्छ,

      जसले तपाईँका विरोधीहरूबाट बच्न तपाईँको दाहिने बाहुलीमुनि शरण लिन्छन्‌।

      आश्‍चर्यजनक तरिकाले आफ्नो अटल प्रेम देखाउनुहोस्‌।+

  • भजन ६०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस्‌ र जवाफ दिनुहोस्‌+

      अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्‌।

  • भजन ९८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाले उद्धारका कामहरू गरेर देखाउनुभएको छ;+

      राष्ट्रहरूसामु उहाँले आफ्नो न्याय प्रकट गर्नुभएको छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने