-
याकुब १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ जसरी घाम उदाएपछि त्यसको चर्को रापले बोटबिरुवा ओइलाउँछ र त्यसको फूल झर्छ अनि त्यसको सौन्दर्य उडेर जान्छ, त्यसरी नै धनी मानिस पनि जीवनमा दौडधूप गर्दागर्दै हराएर जानेछ।+
-