-
यर्मिया ७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ छली कुराहरूमा भरोसा गरेर यसो नभन, ‘यो यहोवाको मन्दिर हो, यहोवाको मन्दिर! हो, हाम्रा परमेश्वर यहोवाको मन्दिर!’+
-
-
मत्ति ७:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यस दिन धेरैले मलाई यसो भन्नेछन्: ‘हे प्रभु, हे प्रभु,+ के हामीले तपाईँको नाममा भविष्यवाणी गरेनौँ र? तपाईँको नाममा प्रेतहरूलाई* धपाएनौँ र? अनि के हामीले तपाईँको नाममा थुप्रै शक्तिशाली काम गरेनौँ र?’+ २३ त्यतिबेला म तिनीहरूलाई प्रस्टै यसो भन्नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ! ए कुकर्मी हो, मबाट पर हटिहाल!’+
-