-
हितोपदेश ८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० चाँदी होइन, मेरो अर्ती लेऊ
निखुर सुन होइन, मेरो ज्ञान लेऊ+
-
-
हिब्रू १२:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि तिमीहरूलाई छोराहरू भनेर सम्बोधन गर्दै दिइएको यो अर्तीलाई तिमीहरूले पूरै बिर्सेका छौ: “हे मेरो छोरा, यहोवाले* अनुशासन दिनुहुँदा त्यसलाई हल्कासित नलेऊ न त उहाँले सुधार्नुहुँदा हरेस खाऊ ६ किनकि यहोवा* जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ। हो, आफूले छोराको रूपमा स्विकारेको हरेकलाई उहाँ कोर्रा लगाउनुहुन्छ।”*+
-