-
भजन ३६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ दुष्टको हृदयको गहिराइबाट अपराध त्यससित बोल्छ।
त्यसको आँखामा परमेश्वरप्रतिको डर छैन।+
-
-
भजन ३६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ आफ्नो ओछ्यानमा ढल्कँदा समेत त्यसले षड्यन्त्र रच्छ।
त्यो हिँड्ने बाटो सही छैन;
त्यसले खराब कुरालाई तिरस्कार गर्दैन।
-
-
मिका २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “धिक्कार छ तिनीहरूलाई, जो दुष्ट युक्तिहरू रच्छन्,
जो ओछ्यानमा ढल्केर षड्यन्त्र रच्छन्!
अनि बिहान उज्यालो हुनेबित्तिकै त्यो काम गरिहाल्छन्
किनकि तिनीहरूसित आफ्नो दुष्ट युक्ति पूरा गर्ने सामर्थ्य छ।+
-